नेपाली भु-भाग र नेपाली जनताको आय स्रोत हेर्दा ८०% हामी जनता वेरोजगारी, अशिक्षा, र विकताको भुमरीमा फसेका छन् l ती विविध समस्याका बाबजुद हामी नेपाली जनता आफ्नो भाग्य आफैले कोर्नका लागि प्रवासमा दिनानुदिन विभिन्न दु:ख,पिडा र समस्याका बीचबाट संघर्ष गर्दै आइरहेको छ l विकट,अशैक्षिकी र वेरोजगारीलाई मध्येनजर गरेर नेपाली राजनैतिक दलहरुले पन्चबर्शिया योजना देखि दशक-दशकका लागि योजनाहरु ल्याएको भए आज हामी करोडौ नेपाली जनताहरु यो दु:खदयमा बाँच्नु पर्ने अवस्था आउने थिएन l
तमाम,नेपालीहरुको दु:ख,पिडालाई जवसम्म आत्मसात र विशेष खालका योजनाहरु यहि सरकारले बनाउदैनन् तवसम्म हामी सधै उही चपेटामा अल्झीरहने सत्य तथ्य सावित नै छ l र, ती हाम्रो विकट गाउँ-ठाउँ र नेपाली जनताको भावनालाई मुल्यांकन र स्वरोजगार बनाउने राज्य स्तरको निति अवको केहि वर्ष बिचमा बनाउन सकिएन भने नेपाली जनताले भोलिका दिनमा ठुलो लडाई लड्नु बाध्य हुनेछ l
Home »
» आम जनताको मुल्यांकन हुनुपर्यो !
0 : बिचार र सुझाबहरु:
Post a Comment