Home » » ''राजनैतिक हलको नयाँ कदम"

''राजनैतिक हलको नयाँ कदम"

Written By Admins on Monday, February 21, 2011 | 10:03 PM

राजनैतिक संकटले देशमा वन्न लागेको संविधान सभा/शान्ति सम्झौता झन्-झन् परिवन्दामा फसेका छन् l देशमा प्रधानमन्त्रीका पक्षधार एमालेका केपी ओली र माधव नेपालले राजनैतिक संकटलाई झन् मोलजल गरिरहेका छन् l खनालको दिनानुदिन विरोध मन्त्रीमण्डलको विस्तार ढिलै र आम जनताको मुलभूत समस्यालाई राज्यले मुल्यांकन गर्न नसक्दा आज ठुलो भयभव उत्पन्न भएको छ l यी सिर्जत भयभवलाई तत्काल समाधानको बाटो तिर लैजान सकिएन भने हामी तमाम जनताको अधिकारमाथि नेपाली राजनैतिक दलले ठुलो कुठाराघात गर्दै छन् l किनकी आफ्नो व्यक्तिगत स्वार्थको लागि देशलाई नै वर्वादी बनाउने यी नेताहरुलाई कानुनको दायर भित्र उभ्याउनु पर्छ l र कानुनको उपहाँस गरिरहेका राजनैतिक दलद्दारा संरक्षण दिएका व्यक्तिलाई समेत राज्यको कानुनबाट कारवाही गर्नु आजको आवस्यकता र जिम्मेवारी हो l त्यसैले आम जनताको समस्यालाई मध्यनजर गर्दै राजनैतिक दल नेतृत्वहरुलाई कदम चाल्दा कस्तो होला ?

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS