नेपाली भाषी समुदायमा मुख्यतया समाचार,संदेश र विचार प्रवाह गर्ने हेतुले यो http://prabasiyatra.blogspot.com/ सुरु गरिएको छ l यस अघि नै अनेकौं अनलाइनहरु स्थापित छन् र यस पछी पनि अरु धरै आउने नै छन् l अत: हामीले कुनै प्रतिस्पर्धाकालागी यसको सुरुवात गरेका होइनौ l स्वतन्त्रता र निष्पक्षियताका सवालमा हाम्रो कोहि प्रति झुकाव र कोहि प्रति टकराव अनि कसैको स्वार्थ पुरा गर्ने र कसैको मर्यादा घटाउने कुनै अभिप्राय छैन र हुने पनि छैन l
हामी तथष्ट वस्ने क्रममा कसैले आफ्नो अनुकुलको सामग्री नदेख्दैमा यो अनलाइन आफ्नो इतर र अनुकुलको देख्दा समर्थक भन्ने नठान्न पनि अनुरोध गर्दछौ l
हामी तथष्ट वस्ने क्रममा कसैले आफ्नो अनुकुलको सामग्री नदेख्दैमा यो अनलाइन आफ्नो इतर र अनुकुलको देख्दा समर्थक भन्ने नठान्न पनि अनुरोध गर्दछौ l
0 : बिचार र सुझाबहरु:
Post a Comment