Home » » दलितको पैशा बाटोमा ?

दलितको पैशा बाटोमा ?

Written By Admins on Monday, April 23, 2012 | 6:52 PM

१२ बैशाख, म्याग्दी l म्याग्दीको वरंजा गाविसमा गाविसले लक्षित वर्गको क्षेत्रमा विनीयोजन गरेको रकमले मोटरबाटो निर्माण गरिएको छ । लक्षितवर्ग अन्र्तगत दलित समुदायका लागि विनीयोजन भएको ७५ हजार रुपैयाँको लागतमा वडा ४ आर्भाङ्गदेखि वडा ७ भेङ्गापधेराससम्म मोटरबाटो निर्माण सम्पन्न भएको हो । मोटरबाटोबाट वडा ४ देखि ७ वडासम्मका स्थानीयबासी लाभाविन्त हुने बताईैएको छ । आगामी आर्थिक बर्षमा पनि मोटरबाटोलाई विस्तार गर्ने योजना रहेको स्थानीय पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS