Home » » तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद्हरुले तराईमा पाँच प्रदेशको माग

तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद्हरुले तराईमा पाँच प्रदेशको माग

Written By Admins on Saturday, May 19, 2012 | 6:13 AM

 काठमाडौं, जेठ ६- कङ्ग्रेस सभासद्हरुले तराई-मधेसभित्र पाँच प्रदेश बनाउनुपर्ने माग गरेका छन्। शनिबार संविधान सभा बैठकमा कङ्ग्रेस नेताहरुले यस्तो माग गरेका हुन्। जसमा कोचिला-विराट, मिथिला-भोजपुरिया-सिम्रनगौढ, अवधि, लुम्बिनी र थरुहट हुनुपर्ने माग गरेका हुन्। 


यस्तो माग गर्नेमा उमाकान्त चौधरी, शोभाकर पराजुली, कृष्ण यादव, रामकृष्ण यादव, अजय चौरसिया, रमेश रिजाललगायतका ४१ सभासद् छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्वायत्त तराई-मधेस प्रदेशप्रति प्रतिबद्ध हुँदै पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले त्यसको आधारमा कोचिला-विराट, मिथिला-भोजपुरिया-सिम्रनगौढ, अवधि, लुम्बिनी र थरुहट हुनुपर्ने माग पेस गरेको उनीहरुले बताएका छन् l (नागरिक)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS