बिहान ६ बजेर १५ मिनेटमा उडेको विमानमा आकाशमै आगो लागेको थियो । विमानमा १५ जना विदेशी नागरिक,
३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्ल्ाो भाग बाहेक
सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुलकर थिए । दुर्घट्नाको
कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर वा चरा ठोक्किएर दुर्घट्ना
भएको हो बारे अनुसन्धान भइरहेको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल
टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ ।
चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान
गरिएको छ । तर, त्यसमा पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने
विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
विमानका को पाइलट टाकेसी थापा र एयर होस्टेस रुझा शाक्य थिए । विमानमा रहेका विदेशीहरु बि्रटिश, जापनिज र इटालयिन नागरिक थिए ।
विमानका को पाइलट टाकेसी थापा र एयर होस्टेस रुझा शाक्य थिए । विमानमा रहेका विदेशीहरु बि्रटिश, जापनिज र इटालयिन नागरिक थिए ।
0 : बिचार र सुझाबहरु:
Post a Comment