Home » » आफ्नै दुधको चिया बनाउछीन गायिका माइलिनी

आफ्नै दुधको चिया बनाउछीन गायिका माइलिनी

Written By Unknown on Saturday, June 8, 2013 | 4:27 AM

एउटी आमाले आफ्नो बच्चालाई मात्र दुध पिलाउछीन तर परिवारलाई नै आफनो दुधको चिया बनाएर खुवाउछीन भन्दा तपाइ अचम्म मान्नु होला तर, टेलिभिजन प्रस्तोता एवं  ३५ बर्षीया गायिका  माइलीनी  क्लासले आफ्नो बच्चााई मात्र नभएर परिवारलाई नै आफ्नो दुधको चिया बनाएर खुवाउने गरेको खुलासा भएको छ ।

 माइलीनी आफैले यस्तो कुरा सार्बजनिक गरेकी हुन । उनका बाबुले पनि आमाको दुधबाट बनेको चिया मात्रै पिउने गरेकाले उनले यस्तो गर्न बाबुबाट सिकेकी बताउछीन ।

आफ्नो दुध गिलासमा निचोरेर  परिवारका केही सदस्य र साथीहरुलाई  खुवाउने गरेको माइलीनीले दावि गरेकी छन । उनले भनेकी छन “कम अन, यो सामान्य हो, मैले सबैलाई चाख्न लगाएकी छु ।” उनी फेरी भन्छीन “ मेरो दुधको स्वाद अरु जनावरको भन्दा फरक हुन्छ ।त्यति गुलियो हुँदैन, तर मौलिक हुन्छ ।”

 माइलीनीका अनुसार उनको दुध पहिलो पटक पिउनेले  मन नपारेपनि  एकदुई पटक पिएपछि मनपराउने गर्दछन । उनले यस्तो कुरालाई सामान्य रुपमा लिदैं आप्नो परिवारका लागि पनि यस्तो कुरा सामान्य भएको पनि बताएकी छन ।

माइलीनीका बुबा  ओस्कार जलसेनामा कार्यरत थिए भने  माईलीनीका दुई छोरी पाँच र दुई बर्षका छन ।


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS