
नेपालीहरु दलाललाई ठूलो रकम दिएर अबैध रुपमा अमेरिका प्रवेश गर्दै थिए । ग्वाटेमालाबाट अमेरिका तर्फ ट्रकमा खचाखच कोचेर जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकांशलाई चोटपटक समेत लागेको छ । पक्राउ पर्नेमा १९ जना एसियाली मुलुकका र अरु ग्वाटेमाला, एल.साल्भाडोर तथा होण्डुरसलगायतका मुलुकका नागरिक छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment