Home » » शिवसेना नेपालद्धारा डा बाबुराम भट्टराईलाई धम्की

शिवसेना नेपालद्धारा डा बाबुराम भट्टराईलाई धम्की

Written By Unknown on Thursday, July 25, 2013 | 3:31 AM

काठमाडौं, १० साउन  शिव सेना नेपालद्धारा पूर्व प्रधानमन्त्री एंव माओवादी नेता डा। बावुराम भट्टराईमाथी निगरानी राख्ने निर्णय गरेको जनाएको छ । डा। भट्टराईले दार्चुलामा बाढीपिडीतलाई राहत विरण गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाप्लनुपर्ने दिएको अभिव्यक्तिको विरोध गर्दै निगरानीमा राख्ने निर्णय गरेको जनाएको छ ।

शिवसेनाद्धारा जारी विज्ञप्तीमा भट्टराईको अभिब्यक्तिले राहत वितरणमा प्रत्यक्ष असर पुर्याउने भन्दै डा भट्टराईको मानव धर्म विरोधी भएको जनाउदै हिजोकै मिति देखी शिवसेना नेपालको युवा संगठन तथा रक्षा बहिनीको निगरानीमा राख्ने निर्णय भएको उल्लेख गरीएको छ । शिवसेनाको केन्द्रिय अध्यक्ष अनिल बस्नेत र राष्ट्रिय अध्यक्ष अरुण सुवेदीले बताए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS