Home » » नदीले बगाएर ल्याएको भैंसी लिने कोही आएनन्

नदीले बगाएर ल्याएको भैंसी लिने कोही आएनन्

Written By Unknown on Sunday, September 1, 2013 | 7:26 AM

१६ भदौ, नुवाकोट ।  त्रिशुली नदीले बगाएर ल्याएको जिउँदो भैसी त्रिशुली बजार नजिकै किनारमा फेला परेको भैसी कास्को हो खुल्न सकेको छैन । त्रिशुली पुल भन्दा केही माथी नदि किनारामा पाखा लागेको भैसीको खोजिको लागि कोही लिन नआउदाँ प्रहरीले नै सुंरक्षणदिएर राखेको छ । त्रिशुली नदीमा बग्दै आएको भैसी हिजो दिउँसो स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याएर राखेको अन्दाजी दुई वर्षको भैसी लिन नआएपछि प्रहरीले नै घाँस पानीको व्यवस्था मिलाउदै आएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS