लामो समयको राजनैतिक खिचतानीले बल्ल बल्ल पाएको प्रधानमन्त्री झलकनाथ खनाललाई आफ्नै पार्टीको नेताहरुले पद छोड्ने सम्म चालखेल गर्यो l
अन्नत: माओबादी संगको राजनैतिक समिकरणले मन्त्रीमण्डलको विस्तार भएको छ l तर माओबादी संगको सात बुँढे सम्झौतालाई केहि परिमर्जन गरेर झलकनाथ खनालको नेतृवमा सरकार बनेको हो l अच गुट-अपगुटका नेताहरुले यी सरकारको चर्को आलोचना र जसरी भएपनी सत्ता ढाल्ने प्रयास गरिरहेको छl
अव हामी सम्पूर्ण देशभक्त नेपाली जनताहरुले यही कामना गरौ २०६८ जेष्ठ १४ गते का दिन नयाँ संबिधानको घोषणा गरियोस l र नेपाली जनताको आम बिषय माथी ध्यान दियोस होइन भने देशमा फेरी पनी जनआन्दोलन-३ हुन सक्छ l र, यही सरकारको नेतृवले जनताको संबिधान पार्दाशितका साथ बनाउन जोड होस् भन्ने सबै नेपाली जनताको कामना l
Home »
» नयाँ सरकारको दिगोका लागि कामना !
0 : बिचार र सुझाबहरु:
Post a Comment