झलकनाथ खनालको नेतृत्वमा बनेको सरकार हिजो देखि विरोध गरिआएका तराई लोकतान्त्रिक पार्टी समेत सामेल हुने भएको छ l र, संविधान निर्माणका लागि सबै राजनैतिक दलको उतिकै जिम्मेवारी रहेकोले एनेकपाका अध्यक्ष प्रचण्डको पहलमा सो पार्टी सरकारमा सामेल हुन लागेको हो l र सकेसम्म विपक्षमा रहेका नेपाली
कांग्रेसलाई समेत सरकारमा ल्याउने तयारीको कुरा झलनाथ सम्वद्द व्यक्तिहरुले भनेरहेका छन् l
र, जहाँ, जे भएपनि नेपाली जनताको आकांक्षाले आत्मसाथ गर्दै नेपाली राजनैतिक दलहरुले छिटो भन्दा छिटो नयाँ संविधान जारी गर्नु पर्छ l सत्ताको कुरा होइन जनतालाई राहत हुने योजनाको विकास हुनुपर्छ l यही नै नेपाली जनताको ठुलो चाहना हो l र, नेपाली जनतालाई विकासशिल योजना भित्र ल्याई नयाँ नेपालको सिर्जना गर्न राजनैतिक नेताहरुले आजबाट पहल गर्नुहोस् l
Home »
» "सवै राजनैतिक नेताहरु सचेत वनोस"
0 : बिचार र सुझाबहरु:
Post a Comment