अन्तराष्ट्रिय श्रमिक दिवस धमाधमका मनाउदै छन् l १२५ औ अन्तराष्ट्रिय श्रमिक दिवसको आफ्नै महत्व छ l अमेरिकाको सिकागोबाट स्थापना भएको यस अन्तराष्ट्रिय श्रमिक दिवसलाई संसार भरिका श्रमिकले आफ्नो महान चाडको रुपमा लिन्छन l
जुन वेला १२५ औ वर्ष पहिले विश्वभरिका श्रमिकहरुले घण्टा काम, घण्टा आराम र घण्टा मनोरन्जन पाउनु पर्छ भन्ने भाग सहित अमेरिकाको सिकागो शहरमा आन्दोलन गरेका थिएँ l त्यसै दिन देखि विश्वभरिका श्रमिकहरुले अन्तराष्ट्रिय रुपमा "1 may" लाई आफ्नो अधिकार पाएको दिन र ती सहिदहरुको सम्झना यी दिवस मनाउदै आइरहेको छ l
र, नेपालमा पनि वैशाख १७ (1 may) मा देशभरिरहेका श्रमिकहरुले ठाउँ-ठाउमा झाँकी सहित कार्यक्रम र आफ्नो मागहरु पुरा गर्न सरकारलाई दवाव दिन्छन l
0 : बिचार र सुझाबहरु:
Post a Comment