विश्वकै पुरानो राजसंस्था व्रिटेनमा अस्ति शुक्रबार भएको राजकुमार विलियम र सर्वसाधारण केट बिचको वैवाहिक विवाह एउटा इतिहासको पानामा समेट्ने छ l
विश्वकै एकतिहाई जनसंख्याले प्रत्यक्ष प्रसारण हेरेका उक्त विवाह लधु कथा जस्तै थियो l झन्डै अमेरीकन ५० करोड डलरको खर्चमा सम्पन्न भएको उक्त विवाह समहरोमा विश्वबाट १ हजार भन्दा बढी पाहुनाहरुलाई आमन्त्रण गरिएका थिए l उनीहरुको विवाह लगतै हनिमुनका लागि ती जोडीले नेपाललाई छानेका छन् l
नेपाल र व्रिटिस बिचको सैनिक सम्वन्धबाट विस्तार भएको सम्वन्धलाई अझ वलियो बनाउन राजकुमार विलियम र केट नेपाल आउने चर्चाले विश्वभरि ठुलै हल्ला खाल्ला भएको छ l
२००३मा अफगानिस्थानमा भएको युद्दमा राजकुमार विलियमले नेपाली गोर्खा सैनिक संग रहेर काम गरेका थिए l त्यहाँ रहँदा गोर्खा सैनिकको अनुसासन र बहादुरीलाइ कैहिल्यै भुल्न नसक्ने भनेर भन्ने गरेका विलियम आज एका एक हनिमुनका लागि नेपाल जाने कुराले हामी सारा नेपालीलाई खुसी छाएको छ l
अर्को कुरा पर्यटन वर्ष २०११लाई खुसी गर्न बसेका हामी सारा नेपाली जनताले ति नव दम्पतिलाई नेपालमा स्वागत गर्ने ठुलो अभिलाषा सहित कुरिरहेका छन् l
Home »
» ''नव दम्पती विलियम र केटलाई स्वागत छ नेपालमा''
0 : बिचार र सुझाबहरु:
Post a Comment