झन्डै ४-५ महिनाको अन्तरालमा पूर्ण सरकारको गठन भएको छ l ३६ जनाको जम्बो टोलि सहित झलकनाथले आफ्नो नेतृत्वको सरकार गठन गरिएको हो l नयाँ संविधान जारी गर्ने दिन नजिकिदै गर्दा प्रचण्ड र झलकनाथ खेमाका साना-साना दल सहित यो सरकारको गठनले सम्भावत: नयाँ संविधान जारी गर्ने र आगामी चुनावको समेत निर्क्योल गर्ने भएको समाचार प्राप्त भएको छ l
उता नेपाली कांग्रेस प्रतिपक्षमा रहेर विरोध गरिरहेका छन् भने गएको बजेट अधिवेशन समेत अवरुद्द हुनेगरी विरोध गरेका थिए l नेपाली राजनैतिकमा आफु प्रतिपक्षमा रहने वितिकै जे कुराको पनि विरोध गर्ने गर्छन l
एमाले र माओवादीको गठवन्धनमा बनेको सरकारले नयाँ संविधान जारी गरियोस भन्ने सवै नेपाली जनताको चाहना छ l
Home »
» जनताको चाहना नयाँ संविधान जारी होस् !
0 : बिचार र सुझाबहरु:
Post a Comment