ई.स. ५२८ तिर जन्मेका सिद्दार्थ गौतम बुद्दको २५५५ औ जन्म जयन्ती हिजो संसारका एक चौथाई मानिसहरुले भव्यताका साथ मनाएको थिए l वास्तविक रुपमा बुद्द सामाजिक परिवर्तक हुन् l बुद्दले आफ्नो बुबाहरु र मावलीसंग जग्गा झगडालाई मिलाउन आफ्नी श्रीमती र छोरा लगायत सबै परिवारलाई छोडेर वुद्दत्व खोज्न हिडेका थिएँ l
१२ वर्षको कठोर तपस्याबाट बुद्दले संसारका मानिसहरुलाई अहिंसा, शान्ति र स्वच्छ भावना बोकेर हिड्ने सिद्दान्तको प्रतिपदा गरेका हुन् l बुद्दले संसारभरी आफ्नो ज्ञानलाई फैल्याउनु भयो र आफु जस्तै अहिंसा र शान्ति मार्गमा लाग्न सन्देश छर्नु भयो l
त्यसैको एउटा रुपमा हामीले उहाँको मार्गलाई पछ्याउदै २५५५ औ जन्म जयन्ती मनाएको छ l जेहोस हामी सारा मानव जातिका लागि हितहुने किसिमको एउटा विचार दिएर उहाँ जानु भयो l र, उहाँलाई यही अवसरमा श्रद्दासुमन l
Home »
» "बुद्दलाई श्रदासुमन"
0 : बिचार र सुझाबहरु:
Post a Comment