Home » » पैसावाललाई प्रेमको बढी खोजी

पैसावाललाई प्रेमको बढी खोजी

Written By Admins on Sunday, October 2, 2011 | 12:22 AM

विश्वमा यस्तो कुनै वस्तु छैन, जुन मायाको पूरक बन्न सकोस् । सायद यसै कारण अकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाईर् कम गर्दैन, बरु अझ बढाउाछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाईर् प्राथमिकता दिन्छन । तर जब पैसाको वषर्ा हुन थाल्छ अनि उनीहरूलाईर् मायाको कमीले पिरोल्न थाल्छ ।


एउटा अध्ययनले के खुलासा गरेको छ भने विश्वका धनाढय व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन । ‘खुसी एवं धनका विविधाहरू’ शीर्षमा जारी यो अध्ययन बोस्टन कलेजको वेल्थ एन्ड फिलान्थ्रोपी सेन्टरले गरेको हो । सेन्टरका अनुसार बढी पैसा भएकाहरू बढी बेचैन छन । उनीहरूलाईर् काम गर्नमन लाग्दैन । प्रेम पाउने चक्करमा उनीहरूको घरसमेत प्रभावित हुन्छ । यौनलाईर् लिएर मरिहत्ते गर्ने बानी छ, यौनेच्छा सामान्यभन्दा धेरै बढी छ भने यसलाईर् मनोविकारको श्रेणीमा सामेल गरिनेछ ।

अमेरिकी मनोविज्ञान संघका तर्फबाट प्रकाशित पुस्तिकामा योसाग सम्बन्धित चर्चा प्रकाशित गरिएको छ । अत्यधिक यौनेच्छाको विषय त्यो समय सबैभन्दा बढी चर्चामा आयो, जब टाईगर उड्स र रसेल ब्रान्डले यो स्थितिका लागि उपचारको माग गरेका थिए । उड्सले आफनी श्रीमती रसेललाईर् धोका दिएको र धेरै युवतीसाग सम्बन्ध राखेको स्वीकार गरेपछि सन २०१० मा उड्सले ६ महिनासम्म अति यौनेच्छा हटाउन उपचार गराएका थिए । बिरटेनको स्वास्थ्य सेवा अन्तर्गत पनि यौनेच्छासाग सम्बन्धित विकारका लागि एउटा प्रारम्भिक परियोजना सुरु गर्न थालिएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS