Home » » बन्द कस्का लागि ?

बन्द कस्का लागि ?

Written By Admins on Tuesday, December 20, 2011 | 4:57 AM

नेपाली कांग्रेसको नेपाल बन्द कार्यक्रमले जनस्थारमा प्रभाव पारेको छ l दुइसाता जेलभित्र रहेको झड्पामा परि कांग्रेसका सदस्यको गम्भीर घाइते भएका थिए l उपचारको क्रममा मृत्यु भएको उनको विरोधमा नेपाली कांग्रेसले नेपाल बन्द गरेका हुन् l

नेपाल बन्दको क्रममा हजारौं सर्वसाधारणले कष्ठकार जीवन बिताउनु पर्यो l एक जना पार्टीका सदस्यको नाममा नेपाल अधिराज्यभरिका जनताले दु:ख  पाउनु नेपाली कांग्रेसको बन्द शान्ति बाधक हुन् l

तीन-तीन वर्ष सम्म संविधान लेखाउन नसकेका नेताहरुले आफ्नो कार्यकर्ता मर्नु पर्दा नेपाल बन्द नै किन ? सबै पार्टीले आ-आफ्नो कार्यकर्ताको नाममा नेपाल बन्द गरिन्छ भने संविधान लेख्ने जिम्मा कसको काँधमा छ त ?       

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS