Home » » नेपालीलाई मलेशियामा सेकुरिटी गार्डको पूर्ण अवसर l

नेपालीलाई मलेशियामा सेकुरिटी गार्डको पूर्ण अवसर l

Written By Admins on Sunday, December 18, 2011 | 5:13 AM

क्वालालुम्पुर l मलेसियन सरकारले विगत २ वर्ष देखि बन्द गरेको सेकुरिटी गार्ड भिषा अहिले दिने भएको छ l नेपालीलाई दिदै आएको सेकुरिटीको भिषा दुई वर्ष अगाडी बन्द भएपछि  मलेशिया आउने नेपालीहरुमा ठुलो झट्का परेको थियो l  अहिले मलेशिया सरकारले दुई वर्ष अगाडी गरेको निर्णय एकाएक फेरिने भएको समाचार बाहिर आएपछि नेपालीहरुमा फेरी खुसी छाएको छ l 


मलेशियामा कामदारको रुपमा गन्तव्य बनाएका नेपालीहरुले सेकुरिटी भिषा पाउने हो भने कमाईको हिसाबले अरु देशमा भन्दा धेरै र सजिलो हुने बताउछन् एक नेपाली l

राजदुत अधिकारीका अनुसार वैधता प्रक्रियामा सहभागी नेपालीका लागि राहदानी ढिलाईप्रति अप्ठ्यारो नहोस् भनेर सहयोगी बन्न गरेको आग्रहलाई समेत मलेशियाले सकारात्मक रुप लिएको छ l उहाले राहधानी ढिलो भएपनि तपाईहरु केही प्रमाणित प्रक्रिया अपनाउनुस् हामीबाट समस्या हुदैन भन्नु भयो, उनले भने
l

मलेशियाको जारी अवैध कामदार दर्ता प्रक्रियामा करिब ३३ हजार नेपाली सामेल भएका थिए l दुतवासका अनुसार, ती मध्ये करिब ५ हजार पाच सयले घर फर्कने एकतर्फी यात्रा अनुमति पत्र लिसकेका छन् l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS