Home » » कस्तो रहेछ यो जिन्दगी

कस्तो रहेछ यो जिन्दगी

Written By Admins on Wednesday, March 28, 2012 | 11:33 PM

शेर ब . छन्त्याल ( गोर्खे )-

कस्तो रहेछ यो जिन्दगी 
च्यातो भन्दैमा फाल्नै नमिल्ने

कस्तो रहेछ यो जिन्दगी
फाट्यो भन्दैमा टाल्नै नमिल्ने

कस्तो रहेछ यो जिन्दगी 
बुढो भयो भन्दैमा रुख झै ढाल्नै नमिल्ने

कस्तो रहेछ यो जिन्दगी
इच्छा लाग्यो भन्दैमा कोठामा मैयाँ पाल्नै नमिल्ने  
_________________________________

शेर बहादुर छन्त्याल - मलमपहाद
अचेल  (मलेशिया )
मोबाइल : ६०१६-६९१६६४०

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS