
मुलुकमा संक्रमण संक्रमणकाल लम्विए त्यो मुलुकका लागी हित नहुने भन्दै समयमै शान्ती प्रकृया र संसवधान टुङयाउनु पर्ने बताउनु भयो ।
यसैगरी सोही कार्यक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले संक्रमणकालको प्रभाव न्ययपालीका र न्यनय सम्पादनमा परेकाले यसलाई टुङग्याएर अघी बड्नु पर्ने बताउनु भयो । उहाले विधिको शासन कायम गर्न समयमै संविधान निर्माण गर्नु पर्ने बताउनु भएको छ । सम्मेलनमा प्रधानमन्त्री डा भŁराईले फरक फरक बिचार र सिद्धान्त भएको दलहरु संविधान निर्माणका लागी एक ठाउमा उभिनुको बिकल्प नरहेको बताउनु भयो ।
उहाले संविधान निर्माणका क्रममा विवादित बिषयमा सहमती खोज्न सम्मेलनले दिने सुझाव संविधान सभाका लागी महत्वपूर्ण हुने बताउनु भयो ।
देशमा विधिको शासन लागु गर्न कानुन ब्यबशायी र नेपाल बार एसोसियसनको महत्वपूर्ण भूमीका रहेको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले अगामी दिनमा पनि सरकारले एसोसियसन र कानुन व्यबसायीको सहयोग रहने अपेक्षा गर्नु भयो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment