मृत्यु हुनेमा मिथिला नाट्यकला परिषदका रञ्जु झा, सुरेश उपाध्याय, झगरु मण्डल र विमल शरण रहेको जिल्ला प्रहरी कार्यालयका प्ररही सहायक निरीक्षक उमा शंकरले ओएनएसलाई बताए ।
मिथिला राज्य संघर्ष समितिले गरेका बन्दका बेला उक्त विस्फोट भएको प्रहरीको भनाइ छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।
कस्तो बम बिस्फोट भएको हो, भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा परी १० भन्दा बढी घाइते भएका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment