Home » » ५ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने मोवाईलसहित पाँच भारतीय नागरिक प्रहरी नियन्त्रणमा

५ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने मोवाईलसहित पाँच भारतीय नागरिक प्रहरी नियन्त्रणमा

Written By Admins on Sunday, June 17, 2012 | 9:35 PM

४ असार, काठमाण्डौं । हङकङबाट नेपाल एयरलाईन्सको उडानमा ५ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने एक लाख ९० हजार थान मोवाईल मेमोरी कार्ड सहित पाँच जना भारतीय नागरिकलाई विमान स्थलका सुरक्षाकर्मीले चेकजाँचको क्रममा शनिबार नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।


उनीहरुले मेमोरी कार्ड नेपालबाट भारत तर्फ लैजाने तयारीमा रहेको प्रहरीले बताएका छन्। उनीहरुलाई प्रहरीले आतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक गरेका छन। पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर हनुमान ढोकामा राखिएको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS