Home » » रेखा थापाको तिघ्रा समाउँदा चर्काचर्की भएको घटना बाहिर

रेखा थापाको तिघ्रा समाउँदा चर्काचर्की भएको घटना बाहिर

Written By Unknown on Saturday, May 25, 2013 | 2:36 AM

काठमाडौ । चलचित्र विकास बोर्डको अध्यक्ष हुन नसकेपछि नायिका रेखा थापा बोर्डका अध्यक्ष पप्पुको सल्लाहकार बन्न पुगेकी छन्। तर केही दिनअघि उनै पप्पुसँगको एक घटनाका कारण रेखा यतिबेला थप चर्चामा छिन् । घटना गत होलीको दिनको हो। रेखाका पूर्वपती तथा फिल्म निर्माता छवि ओझाले होली मनाउने कार्यक्रम बानेश्वर हाइटस्थित नमस्ते नेपालको कार्यालयमा राखेका थिए। जहाँ रेखा पुगेर छविसँग नाँचेको कुराले धेरै चर्चा पायो। तर त्यही दिन बेलुका एक निर्माताले रेखाको तिघ्रा समातेपछि भएको विवाद भने गुपचुप बन्न पुग्यो।

स्रोतका अनुसार बेलुका कार्यालयमै मदिरा सेवनको कार्यक्रम छविले राखेका थिए। सो कार्यक्रममा भने सीमित व्यक्तिहरू मात्र थिए। जसमा विकास बोर्डका अध्यक्ष पप्पु, पूर्वअध्यक्ष गणेश भण्डारी, रेखा, माओवादी नेता कृष्णबहादुर महराका छोरा एटम महरा तथा बानेश्वरस्थित रोजमेरी रेष्टुरेन्टका पूर्वमालिक धुव्र न्यौपानेलगायत मात्र थिए। मदिराको नशामा माओवादी निकट निर्माता तथा बोर्डका पूर्वअध्यक्ष भण्डारीले रेखाको तिघ्रा समाएका थिए। रेखाले त्यसलाई मजाकका रुपमा लिइन्। तर त्यसले पप्पुलाई टाउको दुखायो। सोही विषयलाई लिएर पप्पु र भण्डारीबीच चर्काचर्की भयो। विवाद मिलाउन सहभागीलाई हम्मेहम्मे परेको थियो। त्यही विवादका कारण भण्डारीले अत्याधिक मदिरा सेवन गरेका थिए। ‘उनले यति पिए कि कार्यालयमा बान्ता समेत गरे,’ एक सहभागीले भने। पछि एटमलगायतले उनलाई सम्हालेर ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS