काठमाडौं, जेष्ठ ११ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति सम्भव नभएकाले चार दलवीच समन्वय गरेर जानुपर्नेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले उनकै निवासमा आज गरेको साक्षात्कारमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालले निर्वाचन गराउने दायित्व बोकेको सरकार आफ्नो पाईलाबाट चिप्लिदै गएको बताए ।
अध्यक्ष खनालले निर्वाचनको सुनिश्चितताको लागि सरकार र राजनीतिक दलहरुवीच समन्वय हुनुपर्ने बताए ।
अध्यक्ष खनालले निर्वाचनको सुनिश्चितताको लागि सरकार र राजनीतिक दलहरुवीच समन्वय हुनुपर्ने बताए ।
0 : बिचार र सुझाबहरु:
Post a Comment