Home » » कोरीयामा फेरी एक नेपालीको मृत्यु

कोरीयामा फेरी एक नेपालीको मृत्यु

Written By Unknown on Sunday, June 2, 2013 | 4:38 AM

जेठ १९ । दक्षिण कोरीयामा एक नेपाली मृत भेटिएका छन । १३ महिना अघि दक्षिण कोरीया आएका भोजपुर चाम्पे ८ का ३१ बर्षिय लोकेन्द्र मगर मृत अबस्थामा फेला परेका हुन । ख्यडंगीदो स्थित पुछनमा रहेको फर्निचर कम्पनीमा कार्यरत उनी आज बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन ।



प्रारम्भिक अनुसन्धानमा उनको मृत्युको कारण हृदयघात भएको बताइए पनि थप विबरण नआएको सौल स्थित नेपाली दूतावासले जनाएको छ । कोरीयामा पछिल्लो एक महिनाको बिचमा तिन जना नेपालीको मृत्यु भईसकेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS