Home » » मनीषाले पनि गरेकी थिइन् आत्महत्या प्रयास !

मनीषाले पनि गरेकी थिइन् आत्महत्या प्रयास !

Written By Unknown on Friday, June 14, 2013 | 6:28 AM


नेपाली चेली तथा बलिउड नायिका मनीषा कोइरालले पनि आफ्ना पति सम्राट दाहालले प्रताडना दिएको आरोप लगाएको भाष्कर अनलाइनले जनाएको छ। मनीषाले आफ्नो पतिविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको भाष्कर अनलाइनको दाबी छ। उनले पतिले आफूलाई प्रताडित गर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएको समाचारमा उल्लेख छ। यो तनावका कारण मनीषाले आत्महत्याको प्रयाससमेत गरेको समाचारमा चर्चा गरिएको छ। मनीषा पाठेघर क्यान्सरका सफल उपचारपछि अहिले मुम्बईमा एक्लै बस्दै आएकी छिन्।


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS