१२ असार, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला अमेरिका जानु हुने भएको छ । आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि कोइराला विहीवार साँझ ६ बजेर ५५ मिनेटमा एयर इमिरेट्सको उडानवाट अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
कोइरालासंगै उहाँकी बहिनी शशी शर्मा र संगठन विभाग सदस्य मृदुला कोइराला पनि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment