२१ औं शताब्दीमा शिक्षाको आमुल परिवर्तन बिना केही सम्भव हुदैन । त्यसैले नेपाल अधिराज्यभरि बार्षिक रुपमा S.L.C परिक्षाबाट शिक्षाको एउटा खुट्किलो उकालिएको परम्परा छ ।
यही क्रममा गत २०६९ को S.L.C परिक्षाको नतिजा गत वर्षको भन्दा निरासजनक भएपनि "श्री जन जागृति मा.बी मल्कबाङबाट" ७ जना छात्र-छात्रा उतिर्णा भएका छन्।
उतिर्णा भएका सबै जनालाई उत्तोरोतर प्रगतीको शुभकामना । र, ती स्कुलका सम्पूर्ण शिक्षक-शिक्षिका र स्कुल व्यवस्थापन समितिलाई समेत धन्यबाद दिन चाहन्छौं ।
0 : बिचार र सुझाबहरु:
Post a Comment